९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

नेपालमा १ हजार १५० प्रजातिका च्याउ, १०० प्रजातिका विषालु

काठमाण्डाै । च्याउको महत्त्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन समेतमा टेवा पुर्‍याउने उद्देश्यले सरकारले आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउँदैछ । नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णय बमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो । नेपालको कृषि…