काठमाडौं । झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बर मतले अगाडि छन् । निर्वाचन आयोगका अनुसार मतगणना जारी रहँदा उनले ३ हजार २१२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत पाएका छन् । अधिकारी ओलीभन्दा १ हजार ६८९ मतले पछि छन् । राष्ट्रिय स्वतन्त्र…