२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

दाङमा गठबन्धनको ‘क्लिन स्विप’

दाङ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा सबै क्षेत्र गठबन्धन दलहरूले जितेका छन्। यहाँ नेकपा एमालेले एक सिट पनि जित्न सकेन। नेपाली कांग्रेसले एक प्रतिनिधिसभा सदस्यसहित चार प्रदेशसभा सदस्यमा जित हासिल गर्‍यो भने नेकपा माओवादी केन्द्रले एक प्रतिनिधिसभा सदस्यसहित दुई प्रदेशसभा सदस्य जित्यो। त्यस्तै नेकपा एकीकृत समाजवादीले एक प्रतिनिधिसभा सदस्य जितेको…