बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् । बुटवलमा आइतवार पार्टी कार्यकर्ता भेलामा बोल्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका पौडेलले शिक्षामा विद्यार्थीको रूचि र क्षमताअनुसारको गुणस्तरीय शिक्षा आर्जनका लागि आगामी दिनमा अझै वृद्धि गर्दै जाने बताए…