१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

राप्रपा कपिलवस्तु ३ मा प्रकाश रजौरिया उम्मेदवार, प्रदेश तर्फ को को ?



मायादेवी अनलाइन, जितपुर।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कपिलवस्तु ३ मा प्रकाश रजौरियालाई उम्मेदवार उठाएको छ । रजौरियाले आइतबार मनोनयन दर्ता गराएका छन् ।

यस्तै प्रदेश सभा (क) मा कृष्ण पौडेल उम्मेदवार बनेका छन् ।

प्रदेश सभा (ख) मा जानकी यादवले मनोनयन दर्ता गराएको राप्रपा कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९ सोमबार ००:००  ८ : २१ बजे