२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पूर्वमन्त्री अकवाल अहमद शाहद्वारा प्रतिनिधि सभा २ मा उम्मेदवारी दर्ता



मायादेवी अनलाइन, कपिलवस्तु ।

पूर्वमन्त्री तथा लोसपाका नेता अकवाल अहमद शाहले प्रतिनिधि सभामा मनोनयन दर्ता गरेका छन् ।

आसन्न मंसिर ४ को निर्वाचनका लागि कपिलवस्तु प्रतिनिधि सभा २ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय तौलिहवा दलबलसहित पुगेका शाहले उम्मेदवारी दर्ता गराउदै जनताले आफूलाई मत दिएर जिताउने बिश्वास गरे ।

प्रकाशित मिति : २४ आश्विन २०७९ सोमबार ००:००  ८ : ३४ बजे