११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कपिलवस्तुसहित पश्चिम तराईमा अत्यधिक गर्मी, सतर्क रहन प्राधिकरणको आग्रह

काठमाण्डौ । पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अद्यावधिक रहनुपर्ने सूचीमा राखेको छ । ती जिल्लाका…