८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

सोलुखुम्बुमा पहिरो खसेर कृत्रिम पोखरी, गौरिशंकर हाइड्रो र नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सोलुखुम्बुः सोलुखुम्बुमा पहिरो खसेर कृत्रिम पोखरी बनेको छ। आज बिहान ७ बजेतिर महाकुलुङ गाउँपालिकाको वडा नम्बर २ र ४ को बीचमा पर्ने हुंगा खोलामा पहिरो खसेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जानकारी दिए। बिहान अन्दाजी ७ बजेतिर महाकुलुङ गाउँपालिका– वडा नम्बर २ र ४ को बीचमा गौरीशंकर हाइड्रोपावरको हेड अफिसभन्दा करिब १०० मिटरजति…