१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

रामजी घिमिरे बने प्रदेश सरकारको प्रवक्ता

बुटवल।लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेस भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले बर्दिया अस्पताल, गुलरिया अन्तर्गत प्रदेश स्वास्थ्य सेवामा मेडिकल जनरलिस्ट समूह, एघारौँ तहका डा। सुवास पाण्डेलाई…