२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

नेपालमा देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५, समुदायस्तरमा संक्रमण बढ्न सक्ने

काठमाडौँ । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ । धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो सङ्क्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले बताए । भारत र अमेरिकामा पछिल्लो समय सङ्क्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ। नेपालमा…