एजेन्सी । भारतको दिल्लीमा जल तथा वायु प्रदूषण नियन्त्रणका लागि विभिन्न विकल्प खोज्न थालिएको छ । सरकारले विद्युतीय गाडीको प्रयोग तथा प्रदूषित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विकल्पको प्रयोग गरिरहेको छ । वायु प्रदूषणका कारण त्यहाँ जनजीवन प्रभावित बन्दै आएको छ भने फोहर व्यवस्थापनको चुनौती पनि बढेको छ । सहरबाट निस्केको फोहोरको चाङले वायुको गुणस्तरीयता,…