२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

कोरोना संक्रमण बढ्दै, फैलिने संकेत हो ?

काठमाडौं ।पछिल्ला केही दिनयता दैनिक थपिने कोभिड–१९ का संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार पछिल्लो साता दैनिक थपिने संक्रमितको संख्या १५ भन्दा बढी छ । यही असार २ देखि ८ गतेसम्म एक सातामा १६५ संक्रमित थपिएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या १४२ छ । स्थानीय संक्रमित बढ्दैकोभिड–१९ का…