१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

बजेटको तयारीमा बाणगंगाः नीति कार्यक्रमको लागि यस्ता आए सुझाव !

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकाको आर्थिक बर्ष २०७८।७९ को बजेट र नीति निर्माणको लागि मिश्रित प्रतिक्रिया आएका छन् । असार १५ गते भित्र बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको नगरले विहिबार आयोजना गरेकोे बार्षिक नीति तथा योजना तर्जुमा सम्बन्धि राय सुझाव संकलनको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने सांसद, निवर्तमान सांसद, संविधान सभा सदस्य,…