१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

वाणगंगा नगरपालिकाले बनायो कोभिड-१९ व्यवस्थापनका लागि महत्वपूर्ण समिति

मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको वाणगंगा नगरपालिका कोभिड १९ को व्यवस्थापनमा लागेको छ । कोभिड १९ को महामारीमा नगरपालिकाले कुनै चासो नदेखाएको आरोप लागिरहेको बेला वाणगंगाले विभिन्न क्षेत्रका संघ संस्था, सञ्चार माध्यम, क्रियाशिल राजनीतिक दलहरुको सहभागीतामा आधा दर्जन समिति बनाएर कोरोना नियन्त्रणको प्रयास थालेको हो । आइतबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले विभिन्न समिति गठन गरेर…