२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

हिउँदे नगरसभा गर्ने बुद्धभूमि कपिलवस्तुको पहिलो स्थानीय तह

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आइतबार छैठौं नगर सभा गरेको छ । गोरुसिंगेमा सम्पन्न भएको नगर सभामा बुद्धभूमि नगरपालिकाको शिक्षा ऐन २०७६ सर्वसम्मत ढंगले पारित भएको छ । स्थानीय सरकार बने पश्चात शिक्षा ऐन बनाउनका लागि नगरपालिकाले दर्जनौं छलफल चलाउँदै आएको थियो । यद्यपि आइतबार हिउँदे नगर सभाले शिक्षा ऐन पारित गरेको हो…