७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिद्यालय क्षेत्रलाई लागु औषध दुव्र्यसनीको निषेधित क्षेत्र तोकौंः मेयर श्रेष्ठ

बाबुराम रायमाझी, गोरुसिंगे । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले कानून विपरित अवैध रुपमा कार्य भएको थाहा भएमा सम्वन्धित ठाउँमा सूचना गर्नुपर्ने बताउनुभएको छ । विशेष गरेर बिद्यालय क्षेत्रलाई लागु औषध दुव्र्यसनीको निषेधित क्षेत्र तोक्नुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिनुभयो । बिद्यालयको समयमा व्यवसायीहरुलाई लागु औषधको बिक्री वितरणमा रोक लगाउनुपर्ने र यसका विरुद्ध बिद्यार्थी,…