१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बुद्धभूमी नगरपालिकाले बाँड्यो प्रत्येक वडामा २ सय ९५ सिरक

मणि प्रसाद गैह्रे, कपिलवस्तु  । कपिलवस्तुमा अत्याधिक जाडो भएपछि विभिन्न स्थानिय तहहरुले जनताहरुलाई कम्मल, सिरक तथा दाउरा वितरण गर्न लागेका छन् । बुद्धभूमि नगरपालिका कपिलवस्तुले पनि प्रत्येक वडाका वस्तीमा पुगेर सिरक वितरण गरेको छ । नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रत्येक वडाका वस्तीहरुमा नै पुगेर गरिव, असहाय, विपन्न तथा बुद्धहरुलाई सिरक वितरण गरेका छन्…