२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सरकारले हाकिम र लेखा अधिकृत नपठाउँदा कृष्णनगरमा कामकाज गर्न अप्ठ्यारो

मायादेवी अनलाइन, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा एक महिना देखि कार्यालय प्रमुख र लेखा अधिकृत छैनन् । केन्द्र सरकारले समयमै कार्यालय प्रमुख र लेखा अधिकृत नपठाईदिदा कामकाज गर्न समस्या भएको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी र लेखा अधिकृत सरुवा भएको एक महिना हुँदा नयाँ को आउने हुन् अझै अत्तोपत्तो छैन् । नगरपालिकामा…