२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

वडा नम्बर ७ द्धारा दुई सय बढी जेष्ठ नागरिकलाई सम्मान

दीपा महत, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाबासीको लागि पहिलेदेखि नै फरक कार्यक्रम गर्दै आएको वडाले यस पटक जेष्ठ नागरिकको सम्मान स्वरुप वडाका जेष्ठ नागरिकलाई पोषिलो खाद्यपद्धार्थ च्वनप्राश वितरण गरेको हो । वडा भित्र रहेका ७० वर्ष नागेका २ सय बढी जेष्ठ नागरिकलाई शुक्रबार एक…