३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तु शिवराज नगरपालिकाका मेयर अजय थापाले दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता बैङ्किग शिविर मार्फत वितरण गरिने बताउनुभएको छ । यसका लागि नगरपालिकाले सम्पूर्ण प्रकिया पुरा गरी काम अगाडी बढाएको मेयर थापाले जानकारी दिनुभएको छ । माघ महिनाको ८ गतेबाट जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुमा पूर्ण अशक्त र अति अशक्त भएका व्यक्तिहरुलाई…