केरला । केरलाको तिरुवनन्तपुरम र नेपालको बाणगङ्गा नगरपालिकाबीच सिकाइ आदानप्रदान भएको छ । तिरुवनन्तपुरम नगरपालिकाका पदाधिकारी र सेक्रेटरीले भ्रमण टोलिलाई स्वागत सम्मान गरेको थियो । स्वागत पछि तिरुवनन्तपुरम नगरपालिकाले आफ्नो कुडुम्बश्री मिसन जस्ता सामुदायमा आधारित कार्यक्रमहरू मार्फत विपन्न समुदायहरूको आर्थिक सशक्तीकरणमा उल्लेखनीय प्रगति गरेको बताएका थिए। उक्त मिसनले महिला सशक्तीकरण, लघु उद्यमशिलता र सामाजिक विकासका…