कपिलवस्तु । कपिलवस्तुमा चरेस सहित एक महिला पक्राउ परेकी छन् । जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ ट्रान्समिटर नजिकैबाट एक किलो बढी चरेस सहित सरस्वती बिक पक्राउ परेकी हुन् । पैदल हिँडेर भारतको बढनी तर्फ जाँदै गरेको अवस्थामा भारतको उत्तर प्रदेश महादेव हिन्दुनगर पोस्ट देबरिया मुबारकपुर धरमनगर की ३० बर्षिया सरस्वती बिकलाई प्रहरीले पक्रेको हो…