२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

कपिलवस्तुमा हात्तीपाइले रोगको औषधि वितरण प्रभावकारी बनाईदै

मायादेवी अनलाइन, तौलिहवा ।हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइने कार्यक्रमलाई यस बर्ष थप प्रभावकारी बनाउने गरी जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले लागि परेको छ । कपिलवस्तुमा फागुन ११ गतेबाट हात्तीपाईले रोग बिरुद्धको औषधि खाने अभियान १५ औं पटक संचालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । शुक्रबार जिल्लाका पत्रकारसंग अन्तरक्रिया गर्दै स्वास्थ्य कार्यालयले कपिलवस्तुसहित नेपालमा गत बर्षबाट…