मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु २ को प्रदेश सभा २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुधाकर पाण्डेयले सुरुवाती अग्रता देखाएका छन् । विहीबार विहानबाट मात्र सुरु भएको मतगणनामा पाण्डेय सुरुवाती चरणमा अगाडी देखिएका हुन् । पाण्डेयले १ हजार २८८ मत पाउँदा नेकपा एमालेका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले ९ सय ९७ मत पाएका छन् । जनता समाजवादी…