१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

१३ औं कपिलवस्तु महोत्सव माघ १७ गतेदेखि २९ गतेसम्म हुने

मायादेवी अनलाइन, जितपुर । १३ औं कपिलवस्तु महोत्सव आगामी माघ १७ गतेदेखि २९ गतेसम्म हुने भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको महासचिव मनोज पौडेलले जानकारी दिए । पौडेलका अनुसार बुद्धरंगशालामा संचालन हुने महोत्सवको संयोजकको जिम्मेवारी संघका अध्यक्ष डोलकराम घिमिरे र निर्देशकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष छवि रेस्मी मगरले प्राप्त…