१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

कपिलवस्तुमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक किशोरको मृत्यु

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक किशोरको मृत्यु भएको छ । गएराति जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा अर्घाखाँचीका १७ बर्षीय सम्राट खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गम्भिर घाईते भएका उनलाई थप उपचारका लागी बुटवल लैजाने क्रममा मृत्यु भएको हो । मृतकका बुवा समेत…