मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको शिवराज नगरपालिकाले अटो रिक्सा व्यवस्थापनको तयारी थालेको छ । नगरपालिकाले अटो रिक्सा सन्चालनको कार्यविधि बनाएरै व्यवस्थित बनाउने गरी काम थालेको हो । नगरपालिकाका नगर प्रमुख अजय थापाले दशैं लगत्तै नगरभित्र सन्चालन हुँदै आएका अटो रिक्सालाई व्यवस्थित बनाउने बताए । नगरपालिकाले अटो रिक्सा चालक बीच छलफल पनि गरिसकेको छ । अब नगरपालिकाले…