१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

बड्की आइतवारीः कपिलवस्तुुका यी पालिकाले दिए स्थानीय बिदा

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुका विभिन्न पालिकाले आउँदो आइतबार स्थानीय बिदा दिएका छन् । थारु समुदायले मनाउने बड्की आइतबारी पर्वको अवसरमा यी पालिकाले स्थानीय बिदा दिएका हुन् । जिल्लाको वाणगंगा नगरपालिका, शिवराज नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आइतबार स्थानीय बिदा दिने जनाएका हुन् । शुक्रबार साझसम्म ४ वटा पालिकाले…