१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

बाणगंगाको विद्युत महसुल बुझाउने काउन्टरमा नक्कली नोट फेला

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका जितपुर चार नम्बरमा नक्कली एक हजार रुपैयाँको नोट फेला परेको छ। नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्तरगत जितपुरमा रहेको विद्युत महसुल बुझाउने काउन्टरमा सो नोट फेला परेको हो। प्राधिकरण तौलिहवा शाखाका प्रशासन प्रमुख भुपेन्द्र खनालले जितपुर काउन्टरमा एक हजारको नक्कली नोट फेला परेको बताए। बुधबार काउन्टरमा संकलन…