मायादेवी अनलाइन, बाणगंगा ।पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि विरुद्ध कपिलवस्तु नागरिक समाजले आपत्ति जनाउँदै उक्त मूल्यवृद्धि फिर्ताको माग गरेको छ । नेपाली जनतालाई ढाड सेक्ने गरि गराइएको मृद्धिवृद्धि तुरुन्त फिर्ता लिई जनजीवनलाई सहज पार्न समाजका जिल्ला अध्यक्ष दोलक बहादुर पछाईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले आइतबार मात्र पेट्रोलमा प्रति लिटर १० रुपैयाँ र खाना…