मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकामा आसन्न बैशाख ३० को निर्वाचनको लागि बनेको गठबन्धनका उम्मेद्वार घरदैलोमा व्यस्त छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का उम्मेद्वार भोट माग्दै निरन्तर घरदैलोमा व्यस्त भएका हुन् । नगर प्रमुखका उम्मेद्वार क्षेत्र बहादुर खत्री र उप प्रमुखका उम्मेद्वार द्रोण बहादुर पुन (दिनेश)ले पालिका अधिकांश वडामा घरदैलो सकिसकेको गठबन्धनका…