१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

लोकप्रियता हासिल गर्दा गर्दै चुनाव हारेका निसार

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुका लोकप्रिय जनप्रतिनिधि निसार अहमद खाँ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित हुन पुगेका छन् । ०७४ सालमा शुद्धोधन गाउँपालिकाको अध्यक्षमा निर्वाचित खाँ पुनः दोस्रो कार्यकालका लागि चुनावी मैदानमा थिए । यद्यपि उनी झिनो मतान्तरले पराजित हुन पुगेका छन् । खाँ यो निर्वाचनमा जनता समाजवादी पार्टीबाट पालिकाको अध्यक्षमा उठेका थिए…