२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

कांग्रेस बाणगंगा १ बाट वडा अध्यक्षका उम्मेद्वार सारुद्धारा प्रतिबद्धतापत्र सार्वजनिक

मायादेवी अनलाइन, बाणगंगा । नेपाली कांग्रेसबाट बाणगंगा नगरपालिका वडा नं १ वडा अध्यक्षका लागि उम्मेद्वारी दिएका युवा नेता संजु सारु मगरले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । २०७४ सालको स्थानिय निर्वाचनमा वडा नं १ बाट वडा सदस्यमा सबैभन्दा बढी मत ल्याएर सारु निर्वाचित भएका बिकासपे्रमी युवाका रुपमा चिनिएका छन् । उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सरकारबाट…