१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

बिरुवाको संरक्षणका लागि समुदाय र स्थानीय सरकारले अपनत्व लिनुपर्छः मुख्यमन्त्री केसी

मायादेवी अनलाइन, जितपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोदालोले खनेर मात्र बिरुवा नहुर्किने बताउनुभएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८ मधुवनधामको आठौँ चुरे दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले प्रदेशका नदीको किनारालाई ब्याम्बो जोन बनाउनेसमेत बताउनुभएको छ । प्रदेशभरका सम्पूर्ण नदीनालाको दायाँबायाँ किनारमा बाँस रोपेर ब्याम्बो जोन बनाउने र ५…