कपिलवस्तु । लघु र साना उद्यामीको प्रबद्र्धनका लागि कपिलवस्तुका १८ जना उद्योगीलाई प्रबिधि हस्तान्तरण गरिएको छ । सुरक्षित समाबेशी बिद्युतीय कारोवार उपभोक्ताको अधिकार भन्ने नारा सहीत घरेल् तथा साना उद्योग कार्यालयले प्रबिधि हस्तान्तरण कार्यक्रममा उनीहरुलाई बिभिन्न मेशीनरी सामाग्री प्रदान गरिएका हो । ८० प्रतिशत घरेलु तथा साना उद्योग कार्यालय र २० प्रतिशत लाभग्राहीको लगानीमा उनीहरुलाई…