मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसले घरदैलो अभियान तिव्र पारेको छ । आसन्न बैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले घरदैलो अभियानलाई तिव्र पारेको हो । बुद्धभूमि नगरपालिका ५ मा कांग्रेसबाट वडा अध्यक्षका बेचन प्रसाद यादव, खुला सदस्यमा अजिजुल्ला मुसल्मान, इसरार अलि मलिक, महिला वडा सदस्यमा सरस्वती कुँवर…