१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

बिद्यार्थी बनाउन अभिभावकको भूमिका महत्वपूर्ण भन्दै हिलबर्टले दियो प्रशिक्षण

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका २ मा अवस्थित हिलबर्ट इंग्लिस बोर्डिङ स्कूल पिपरामा अभिभावक अभिप्रेणात्मक कार्यक्रम सम्पन्न भएको छ । बालबालिका प्रति अभिभावकको दायित्व, जिम्मेवारी र तिनीहरुको लालनपालनमा अभिभावकले ध्यान दिनुपर्ने कुराहरुलाई अभिप्रेणात्मक प्रशिक्षणको माध्यमबाट जानकारी प्रदान गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा…