१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

एक्सनमा उत्रिए शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले सरकारी स्वास्थ्य स्वास्थ्यको अनुमगन गरेका छन् । पालिका भित्र सञ्चालनमा रहेका सरकारी स्वास्थ्य संस्थाको अध्यक्ष चौधरीले अनुगमन गरेका हुन् । पालिकाबासीले स्वास्थ्य संस्थाबारे विभिन्न गुनासाहरु गरेपछि चौधरी आफै अनुगमनमा निस्किएका हुन् । विशेष गरि जनप्रतिनिधिले भौतिक पूर्वाधारको मात्र अनुगमन गर्ने गरेका छन् । जसले गर्दा…