१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

जीतको आशिष दिनुस्, जनताको सेवक बन्छु : मेयरका उम्मेदवार अर्याल

कपिलवस्तु ।नेकपा (एमाले) बाणगंगाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा नगरका विभिन्न वडाका मतदातासंग भेटघाटका क्रममा जनताको सेवक बन्छु, जीतको आशिष दिन आग्रह गर्नुभएको छ । उहाँले आफुले नगरका प्रमुखमा जितेपछि जनताको सेवक बन्ने बताउदै नगरवासीका आकांक्षा पुरा गर्ने बताउनुभएको छ । नगर प्रमुखका प्रत्यासी चक्रपाणी अर्यालले आफु सेवाग्राही सरह भएर…