१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

आर्थिक अभावले टंकको जीवन खतरामा, सम्पत्ति सक्किएपछि परिवारको विचल्ली !

मायादेवी अनलाइन, चारनम्बर । ब्रेन ट्युमर भएपछि काठमाण्डौँमा उपचाररत टंक रेग्मीको जीवन आर्थिक अभावको कारण खतरामा रहेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुर निवासी रेग्मीको उपचार गर्न थप रकम नभएपछि जीवन खतरामा परेको हो । ब्रेन ट्युमर भएपछि सुरुमा उनले उपचार गरे तर ७ बर्षपछि फेरी ट्युमर पलाएपछि अप्रेसन गर्नु पर्ने रेग्मीको…