१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

एमालेबाट बाणगंगा– ८ को वडाध्यक्षमा बाबुराम अर्याल उमेद्वार

मायादेवी अनलाइन, जितपुर । नेकपा (एमाले) ले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मा बाबुराम अर्याललाई वडाध्यक्षको टिकट दिएकोछ । यहि बैशाख ३० गते शुक्रवारका दिन हुने स्थानीय तहको निर्वाचनका लागि अर्याललाई वडा अध्यक्षको टिकट दिएको हो । अर्याल नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुका सदस्य, अनेरास्ववियु केन्द्रिय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्ज समेत रहनुभएको छ…