कपिलवस्तु । लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले राष्ट्रिय ढुकुटी बाहिर जान रोक्नुमा निजी क्षेत्रको अहम भूमिका रहेको बताएका छन् । निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कपिलवस्तुको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन गुणस्तर शिक्षाको आवश्यक पर्ने बताएका हुन् । कार्यक्रमका विशिष्ठ अतिथि…