१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

अखिल (क्रान्तिकारी) ले राखेका मागमा विद्यालय सकरात्मक, रत्नराज्यमा लगाइएको ताला खोलिने

कपिलवस्तु । कपिलवस्तुमा अखिल (क्रान्तिकारी)द्धारा तौलिहवास्थित रत्नराज्य माबिको प्रधानाध्यापक कक्ष र लेखा शाखामा लगाएको तालाबन्दी खोलेको छ । बुधबार विद्यालय प्रशासन र अखिल (क्रान्तिकारी) बीच सहमति भएपछि तालाबन्दी खुलेको हो । सहमतिमा अखिल (क्रान्तिकारी) कपिलवस्तुले राखेका मागहरुलाई सम्बोधन गर्ने सहमति भएको छ । सहमतिमा १५ दिनभित्र अभिभावक भेला बोलाएर व्यवस्थापन समिति बनाउने, विद्यार्थीहरुबाट लिएको शुल्क…