मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि कर्मचारी मिलन केन्द्रले होली पर्व मनाएको छ । बुद्धभूमि नगरपालिकाको प्राङ्गणमा आइतबार मिलन केन्द्रले होली पर्व मनाएको हो । नगरपालिका भित्र रहेका कर्मचारीहरुको संगठन मिलन केन्द्रले एक आपसमा शुभकामना आदान प्रदान गरेर होली पर्व मनाइएको मिलन केन्द्रका अध्यक्ष तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा कर्मचारीहरुले…