मायादेवी अनलाइन, चारनम्बर । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भन्दै बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले ५१ हजार बढी सहयोग गरेको छ । मेची महाकाली अभियानमा हिडेको टोलीलाई विद्यालयमा स्वागत गर्दै विद्यालयले सो नगद रकम हस्तान्तरण गरेको हो । स्कूलका अध्यक्ष दिपक खनाल र प्रबन्ध निर्देशक बुद्धि पौडेलले नगद रकम हस्तान्तरण…