बुटवल ।बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन् ।तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो ।यता विराटनगरको कोसी अस्पताल कोभिड– १९ उपचार केन्द्रमा एक…