मायादेवी अनलाइन, चारनम्बर । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले नमस्ते कपिलवस्तु बुद्धभूमि यातायात प्रालिको कार्यालय उद्घाटन गर्नु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली वनगाईमा रिबन काटेर प्रालिको उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै उहाँले यात्रुसंग असल व्यबहार गर्नुपर्ने र व्यवसायीलाई सकारात्मक दृष्टिकोणबाट हेरिनु पर्ने बताउनु भयो । गाडी…