१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

कपिलवस्तुका यी बिजुली चोरले साउथ फिल्मी शैलीमा कर्मचारीहरूलाई बाँधेर कुटे

कृष्णनगर ।कपिलवस्तु जिल्लामा नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूलाई कुटपिट गरेको अभियोगमा प्रहरीले मनकामना इटा भट्टाका मालिक सुशीलकुमार शुक्लासहितका व्यक्तिलाई पक्राउ गरेको छ । शिवराज नगरपालिका– ८ पटपरमा रहेको मनकामना इटा भट्टाले प्राधिकरणलाई तिनुपर्ने २ लाख १९ हजार २ सय ४७ रुपियाँ तिन नसकेपछि बिजुलीको लाइन काटिएको थियो । लाईन काटिए पनि मनकामना इटा भट्टाका मालिक सुशीलकुमार…