कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा एक किशोरीको शव फेला परेको छ । शिवराज नगरपालिका वडा नं. ३ मदवास्थित जवई खोलामा १६ बर्षीया किशोरीको शब फेला परेको हो । मदवाका मान बहादुर रोक्काको १६ बर्षीया छोरी दीपा रोक्काको शब फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो । शनिबार घरदेखि हराएकी दीपाको…