२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

हरिजनको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु गठन

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुमा नेपाल राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु गठन भएको छ । जिल्लाको गोरुसिंगेमा शनिबार भएको एक कार्यक्रमका बीच सञ्चारकर्मी कृष्ण हरिजनको अध्यक्षमा जिल्ला समिति गठन भएको हो । जसको उपाध्यक्षमा कल्याणी खनेल, कोषाध्यक्षमा राम शरण कोरी, सचिवमा विक्रम विश्वकर्मा, सह–सचिवमा भुवेन्द्र सुनार रहनुभएको छ । यस्तै सदस्यहरुमा धनी राम कोरी, राज…